guru

सूर्य ग्रह परिचय

“सूर्य आत्मा जगत: तस्थुषश्च” इत्यादि वेद वचन अनुसार संसार र संसारभरिका जीवहरुको आत्मा नै सूर्य हो । आत्माले नै अनेक भोग इच्छा गर्ने र कर्मानुसार शरीर धारण गर्ने गर्छ । महर्षि कश्यप र अदितिबाट जन्मेकाले काश्यप आदित्य आदि अनेक नामले व्यवहार गरिन्छ । जीवनको केन्द्र आत्मा हो र आत्माको श्रोत सूर्यदेव हुन । चराचर जगतका …

सूर्य ग्रह परिचय Read More »

नवग्रह प्रार्थना

सूर्य: शौर्यमथेन्दुरुच्चपदवीम् सन्मंगलम् मंगल: सदबुद्धिश्च बुधो गुरुश्च गुरुताम् शुक्र: सुखम् शं शनि । राहुर्बाहुबलम् करोतु सततम्, केतु: कुलस्योन्नतिम् नित्यम् प्रीतिकरा भवन्तु मम ते सर्वेSनुकूला ग्रहा: ॥ • सूर्य:- कश्यप ऋषिका अदिति नामक पत्नीबाट सूर्यदेव जन्मनु भएकाले काश्यप गोत्रका रातो वर्णका मानिनु हुन्छ । सूर्यका दाहिनेतिर संधै भगवान शंकर विराजमान हुनुहुन्छ भने देब्रेतिर अग्नि देवता हुनुहुन्छ …

नवग्रह प्रार्थना Read More »

चिना कुण्डली किन र कति पटक हेराउने ?

हाम्रो जीवन शैली प्रकृतिसँग जोडिएको हुन्छ । रात्रिमा सुत्नु जस्तो उत्तम केही हुँदैन । रातभर काम गर्ने र दिनभर सुत्ने गर्दा प्रकृतिको संकेत विरुद्ध हुन जान्छ र अन्ततोगत्वा रोग कारक बन्दछ । ठीक त्यसैगरि समयको सङ्केतलाई जानेर काम गर्नुपर्छ । धान रोप्ने बेलामा गहुँ छरेर कहिल्यै फल्दैन । हरेक कामका लागि समय निर्धारित हुन्छ । …

चिना कुण्डली किन र कति पटक हेराउने ? Read More »

विवाह गर्दा किन जुराउनु पर्छ ?

विवाह भनेको जीवनभरिको सुख दुःख साझा गर्ने जीवन साथीसँग सम्बन्ध शुरू गर्ने विशिष्ट विधि हो । नयाँ दाम्पत्य जीवनको शुभारम्भ हो । अन्य साथीभाइसँगको सम्बन्ध बिग्रे पनि धेरै क्षति हुँदैन तर जीवनसाथीसँगको सम्बन्ध बिग्रेमा जीवन नै नरक बन्दछ, साह्रै ठुलो क्षति हुन जान्छ । अन्य उपायले यो क्षतिको क्षतिपूर्ति हुनै सक्दैन । फेरि विवाह गरे …

विवाह गर्दा किन जुराउनु पर्छ ? Read More »

सात वारहरूको परिचय र प्रभाव

हामी समयको एकाईलाई विभिन्न नामले चिन्ने गर्छौं । जस्तै सेकेण्ड मिनट घण्टा दिन रात हप्ता महिना बर्ष शताब्दी सहस्राब्दी युग चतुर्युग, मन्वन्तर कल्प आदि अनेक नाम समय खण्डका नाम हुन । यी नाम मध्ये सप्ताह अर्थात् सात दिनरातको समय खण्डलाई हप्ता भन्ने गर्छौं । भाषा वैज्ञानिक परिवर्तनले संस्कृतको सप्ताह शब्द नै हप्ता शब्दको रूपमा व्यवहारमा …

सात वारहरूको परिचय र प्रभाव Read More »

ज्योतिष विज्ञान र जन्म कुण्डलीको सामान्य परिचय

ज्योतिष के हो ? हरिॐ ! समय विज्ञान हो ज्योतिष । तेस्रो नेत्र (Third Eye) हो ज्योतिष । ज्योति अर्थात् उज्यालो प्रकाश नै ज्योतिष शब्दको अर्थ हो । उज्यालो प्रकाश बिना जीवन सम्भव हुँदैन । आँखा विनाको जीवन अन्धकारमय हुन्छ । सूर्य भन्नु आँखा भन्नु या ज्योतिष भन्नु यी सबै समानार्थी शब्द हुन । सूर्यको …

ज्योतिष विज्ञान र जन्म कुण्डलीको सामान्य परिचय Read More »

अध्यात्म-विज्ञान – यसमा कहाँ के छ ?

१. हिन्दु धर्म-संस्कृतिको पुरानो, मौलिक र शास्त्रीय नाम वैदिक संस्कृति हो । सृष्टिको आरम्भदेखि अन्त्यसम्म नै यो संस्कृति चलिरहेछ चलिरहनेछ र आगामी सृष्टिमा पनि यसै गरि चल्ने भएकाले यसको अर्को नाम सनातन-संस्कृति पनि हो । यसको परिचय, उद्देश्य, महत्त्व र आवश्यकताका वारेमा प्रथम अध्यायमा चर्चा गरिएको छ । २. भक्ति-दर्शनमा सर्वप्राचीन र प्रामाणिक मानिएको देवर्षि …

अध्यात्म-विज्ञान – यसमा कहाँ के छ ? Read More »

अध्यात्म-विज्ञान

सम्पादकीय ।। हरिॐ ।। सूर्यदेव ! उदाए सि, अँध्यारो नै हराउँछ । ज्ञानालोक भए जीव, ईश्वरै कहलाउँछ ।। प्रिय आत्मन् ! प्रकृतिले हामीलाई बहिर्मुखी बनाएको छ । अन्तर्मुखी हुन अन्तर्दृष्टि त छ तर प्रायः यसको उपयोग गरिंदैन । जान्नैपर्ने असली वस्तु हामीभित्रै छ । अजर अमर आत्माको अनन्त यात्रा र वर्तमानको वस्तुस्थिति जान्न बुझ्न अन्तर्मुखी …

अध्यात्म-विज्ञान Read More »

नव-ग्रह, प्रभाव र उपाय

वैदिक सनातन धर्म-संस्कृति संसारको सबैभन्दा जेठो र वैज्ञानिक संस्कृति हो । संसारमा कुनै पनि संस्कृति-सभ्यताको उदय नहुँदै पृथ्वीमा पर्ने सूर्य आदि ग्रहको प्रभाव र महत्व बुझेर मानव जातीलाई यिनको पूजा या सम्मान गर्नुपर्छ भनेर वेदले सिकाएको छ । चित्रन्देवानामुदगादनीकम् चक्षुर्मित्रस्य बरुणस्याग्ने: । आप्राद्यावापृथिवी अन्तरिक्षम् सूर्य आत्मा जगतस्तस्थुषश्च । कृष्ण यजुर्वेद १६/ ४५ आश्चर्य लाग्दा देवता …

नव-ग्रह, प्रभाव र उपाय Read More »

रति-कामदेव स्तुति पञ्चकम्

ब्रह्म-पुत्र-कामदेव ! त्वया किं न प्रसाध्यते । सरति: कामदेवेश: काम-शक्तिं प्रवर्धताम् ।। १ त्वया खलु कृतं पूर्वं शिवञ्चापि प्रभावितम् । ममापि बल-वर्धस्व, तवाहं शरणागत: ।। २ रति-काम प्रसादेन सुख-शान्ति: समुद्गते । भव-सागर-सन्तर्तुम् पारयिष्येSति साधुना ।। ३ रतिर्जयतु देवि ! त्वं, उपलभ्या सदा भव । तवाभावं न सह्येत सान्निध्यं तव दीयताम् ।। ४ जयतु जयतु देव: …

रति-कामदेव स्तुति पञ्चकम् Read More »