सम्भोग र श्रीपञ्चमी
हिन्दु वैदिक सनातन धर्म-संस्कृति संसारको सबैभन्दा पुरानो संस्कृति भएकाले यसभित्र अरुमा भन्दा धेरै पर्व र उत्सवहरु देखिन्छन् । व्रतराज, वार्षिक रत्नावली, व्रत-रत्नाकर जस्ता थुप्रै पुस्तकहरुमा वर्षभरिका व्रत-उत्सवहरु कहिले गर्ने ? के गर्ने ? किन गर्ने ? कुन देवताको पूजा गर्ने आदि अनेक विषयको वर्णन पाइन्छ । यिनै उत्सवहरु मध्ये केही नेपालमा केही उत्तर भारतमा केही …