Uncategorized

सम्भोग र श्रीपञ्चमी

हिन्दु वैदिक सनातन धर्म-संस्कृति संसारको सबैभन्दा पुरानो संस्कृति भएकाले यसभित्र अरुमा भन्दा धेरै पर्व र उत्सवहरु देखिन्छन् । व्रतराज, वार्षिक रत्नावली, व्रत-रत्नाकर जस्ता थुप्रै पुस्तकहरुमा वर्षभरिका व्रत-उत्सवहरु कहिले गर्ने ? के गर्ने ? किन गर्ने ? कुन देवताको पूजा गर्ने आदि अनेक विषयको वर्णन पाइन्छ । यिनै उत्सवहरु मध्ये केही नेपालमा केही उत्तर भारतमा केही …

सम्भोग र श्रीपञ्चमी Read More »

अति आधुनिक जीवन शैलीका वीचमा सजिलै योग साधना कसरी हुनसक्छ ?

आधुनिक जीवन शैलीका विशेषता प्रायः खानु पिउनु रमाउनु मोज मज्जा गर्नु जुवा आदि खेल्नु इत्यादि हुने गर्छ । यसका लागि पर्याप्त कमाउन र काम गर्नुपर्छ । प्रसन्न हुनु आँफैमा राम्रो कुरा हो तर धेरै खाने पिउने कुरा चैं विचारणीय विषय हो । जुनसुकै पनि वस्तुको उपयोग निश्चित सीमासम्म हितकर हुन्छ । सीमा नाघ्यो भने भयानक …

अति आधुनिक जीवन शैलीका वीचमा सजिलै योग साधना कसरी हुनसक्छ ? Read More »

वैदिक सनातन धर्म संस्कृतिको मूल उद्देश्य

हरिॐ ! वैदिक सनातन धर्म संस्कृतिको मूल उद्देश्य के हो ? धर्म अर्थ काम मोक्ष यी चार पुरुषार्थको सम्पादन हरेक व्यक्तिले गर्न सकुन् भन्ने नै वैदिक धर्म संस्कृतिको मूल उद्देश्य हो । (क) धर्म भनेको के हो ? १. स्वभाव धर्म हो । स्वभाव शब्दको अर्थ गहन छ । निद्रामा घुर्ने स्वभाव धर्म हुनसक्तैन । …

वैदिक सनातन धर्म संस्कृतिको मूल उद्देश्य Read More »